प्यूठानमा भ्यान दुर्घटना : दुई जनाको मृत्यु

यस स्टोरीको अंश: प्युठानमा भ्यान सडकबाट खस्दा दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

प्यूठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका १ डामृखोलास्थित देवीस्थानमा लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट तल झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू