बौद्धिक सम्पत्ति कानुन बनाइने, व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा व्यवस्था गरिने

यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
bizmandu.com · 1 दिन अघि

सरकारले बौद्धिक सम्पत्ति संरक्षण कानुन बनाइने जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । बौद्धिक सम्पत्ति संरक्षण कानुन बनाउने र विगतको आर्थिक अवस्था विश्लेषण गरी व्यक्त्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्ने घोषणा उनले गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू