व्यक्तिगत अकाउन्टमा रकम ट्रान्सफर गर्ने कार्यलाई नियमन गर्दै सरकार
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गरेर पियर टु पियर (पी टु पी) लेनदेनलाई नियमनसहित सञ्चालन गर्ने जानकारी दिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित