राउन्ड टेबल नेपालद्वारा छात्रवृत्ति प्रदान
▸ यस स्टोरीको अंश: गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
चालिस वर्षभन्दा कम उमेरका युवाको संस्था राउन्ड टेबल नेपालले २७ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा धनगढी, जनकपुर, सर्लाही, बुटवल, चितवन, नेपालगन्ज, विराटनगर, धरान, वीरगन्ज र काठमाडौँ लगायतका विभिन्न स्थानका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । संस्थाले हालसम्म एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित