मुक्तिनाथ विकास बैंककाे ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अन्तर्गत ४२ विद्यार्थी लाभान्वित

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्‍यो
www.karobardaily.com · 3 दिन अघि

मुक्तिनाथ विकास बैंकले ”मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू