मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” प्रदान

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्‍यो
newsofnepal.com · 4 दिन अघि

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अभियानमार्फत देशभरका ४२ जना कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति प्रदान गरिएको हो । उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू