देशभरका ४२ विद्यार्थीलाई मुक्तिनाथको छात्रवृत्ति

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्‍यो
ehimalayatimes.com · 3 दिन अघि

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियानअन्तर्गत चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिकरूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति प्रदान गरिएको हो । यस अभियानले आर्थिक अभावमा अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू