सांसदलाई सभामुखको निर्देशन- संसद्‌मा प्ले कार्ड र पर्चासहित विरोध नगर्नू

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
himalpress.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले संसद्‌मा प्ले कार्ड र पर्चासहित विरोध प्रदर्शन नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए। उनीहरूले सुरुमा सभामुखको आसनअगाडि पुगेर प्ले कार्ड देखाएका थिए भने पछि छातीमा पर्चा टाँसेर बैठकमा सहभागी भएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू