सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए

यस स्टोरीको अंश: सभामुख अर्याल र सांसद साम्पाङबीच संसदमा टकराव, निलम्बनको चेतावनी
rajdhanidaily.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन शाहलाई भेटेर आएपछि सभामुख डीपी अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले विगत केही दिनदेखि पम्प्लेट टाँसेरै विरोध जनाउँदै आएका छन् । बैठकको सुरुदेखि नै प्रधानमन्त्रीको खोजी गरेका विपक्षी सांसदहरूले निरन्तर बैठक अवरुद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीसँग भेट गर्न पुगेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू