सरकारको नियत राम्रो देखिएन : प्रचण्ड

यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्‍याए
www.kathmandupati.com · 1 हप्ता अघि

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्वको सरकारको नियत राम्रो नदेखिएको टिप्पणी गरेका छन् । आइतबार बिहान कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रचण्डले झण्डै दुई–तिहाइको सरकारले नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिने बाटो छोडेर सदनलाई छल्दै अध्यादेशको बाटो जाने लाजमर्दो कुरा भएको टिप्पणी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू