गोकुल जोशीको ९७औँ जयन्तीमा मोहनविक्रम सिंह सम्मानित

यस स्टोरीको अंश: गण्डकी साहित्य सङ्गमद्वारा साहित्यकार मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार
sahityapost.com · 6 दिन अघि

गण्डकी साहित्य सङ्गम, पोखराले क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९७औँ जयन्ती विविध कार्यक्रमका साथ मनाउँदै २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’द्वारा साहित्यकार तथा समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व मोहनविक्रम सिंहले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै गोकुल जोशीलाई नेपालको प्रगतिशील साहित्यका महान् विभूति भएको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू