मुक्तिनाथ विकास बैंकद्वारा ह्वीलचेयर हस्तान्तरण
▸ यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सेती प्रादेशिक अस्पताललाई १० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ । यस सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीलाई सहज आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकले गोकर्णेश्वरस्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान ह्वीलचेयर सहयोग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›