कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

यस स्टोरीको अंश: कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गर्‍यो
baahrakhari.com · 4 दिन अघि

कामना सेवा विकास बैंक लिमिटेडले मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत बेड हस्तान्तरण गरेको हो । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरूको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू