पहिलो हाफमा नेपाललाई अग्रता

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
www.hamrokhelkud.com · 4 दिन अघि

साफ च्याम्पियनसिपको पहिलो हाफमा भुटान विरुद्ध नेपालले १-० को अग्रता बनाएको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलको २३ औं मिनेटमा नेपालले अग्रता बनायो। पेनाल्टी बक्स भित्रबाट गीता रानाले हानेको प्रहार भुटानको खेलाडीलाई लाग्दै गोलमा परिणत भयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू