साफ महिला च्याम्पिनसिपमा आज नेपालले भुटानकाे सामना गर्दै
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
साफ महिला च्याम्पियनसिपमा सोमबार नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्ने भएकाे छ। भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा दुई टोलीबीचको खेल सोमबार अपराह्न पौने ५ बजेदेखि शुरू हुने भएकाे हाे । खेलमा दुवै टोली विजयी शुरूवातको खोजीमा रहेका छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित