ट्रम्प–सीबीच व्यापार सहमति
▸ यस स्टोरीको अंश: नेपाल र थाइल्यान्ड व्यापार, लगानी र पर्यटनमा सहकार्य सुदृढ गर्न सहमत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । बेइजिङमा आयोजित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिँदै दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित