ट्रम्प-सी शिखर वार्ता २०२६: ट्रम्प सफ्ट बन्दा, सी गम्भिर
▸ यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोडअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण अन्ततः आज मे १४ मा बेइजिङमा सम्पन्न भएको छ । सन् २०१७ पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो, जसलाई दुवै पक्षले “ऐतिहासिक” र “कोसेढुङ्गा” को रूपमा व्याख्या गरेका छन् । भेटका क्रममा ट्रम्पको बोली र व्यवहार निकै नरम देखियो । उनले सी चिनफिङसँगको आफ्नो सम्बन्धलाई “निकै राम्रो” बताउँदै आगामी दशकौंसम्म यो सुमधुर रहने दाबी गरे । राष्ट्रपति सीले भने अलि गम्भीर र रणनीतिक अडान राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित