चीन भ्रमण सकेर ट्रम्प बेइजिङबाट अमेरिका प्रस्थान, वार्तामा के भयो ?

यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोड
baahrakhari.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्तापछि बेइजिङबाट अमेरिका प्रस्थान गरेका छन् । सीसँगको बहुप्रतीक्षित भेटवार्तापछि ट्रम्प वासिङ्टन फर्कने क्रममा एयर फोर्स वान (राष्ट्रपति विमान) बेइजिङबाट उडिसकेको छ । ट्रम्पले सीसँगको अन्तिम चरणको वार्ता सम्पन्न गर्दै आफ्नो बेइजिङको राजकीय भ्रमण पूरा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू