ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

यस स्टोरीको अंश: बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब र असुरक्षाप्रति कर्मचारी संगठनहरूको ध्यानाकर्षण
www.lokpath.com · 1 हप्ता अघि

डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवाले जीवन बीमा नवीकरणलाई सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । जेठ १ गतेबाट सुरु भई असार ३२ गतेसम्म लागू हुने उक्त योजनाअन्तर्गत ई–सेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् भने तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नसक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू