सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

यस स्टोरीको अंश: सानिमा रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नवीकरणमा विलम्ब शुल्कमा शतप्रतिशत छुटसहित पुनर्जागरण अभियान
www.makalukhabar.com · 4 दिन अघि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । यस पुनर्जागरण अभियान जेठ ११ गते देखी ३१ गते सम्म लागू हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू