इरानविरुद्धको युद्धमा अमेरिकालाई ठूलो नोक्सानी, ४२ विमान र ड्रोन ध्वस्त
▸ यस स्टोरीको अंश: अमेरिकी सिनेटमा ट्रम्पको इरान युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित, रिपब्लिकनको समर्थन
अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा कम्तीमा ४२ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएको दाबी गरिएको छ । यो जानकारी अमेरिकी कंग्रेसको अनुसन्धान एजेन्सी ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस)को एक आधिकारिक प्रतिवेदनमा सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार ती विमानहरूमा लडाकु जेट, ड्रोन, हेलिकोप्टर तथा एयर रिफ्युलिङ विमानहरू समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›