राजनीतिक नेतृत्व निर्माणमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अग्रसरता

यस स्टोरीको अंश: महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन : नगरप्रमुख ढकाल
pahichan.com · 2 घण्टा अघि

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कानुनी, सामाजिक तथा राजनीतिक अधिकारबारे बुटवलमा एकदिने सचेतना तालिम सम्पन्न भएको छ । ‘पहिचानदेखि नेतृत्वसम्म’ नारासहित आयोजित तालिममा समुदायका सदस्यहरूलाई संविधान तथा प्रचलित कानुनले प्रदान गरेका अधिकार, राजनीतिक सहभागिता, मानवअधिकार, सामाजिक समावेशीकरण तथा सेवा पहुँचका विषयमा जानकारी प्रदान गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू