यौनिक अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन जोड
▸ यस स्टोरीको अंश: राष्ट्रिय दलित आयोगको प्रतिवेदन कोशी प्रदेश प्रमुखसमक्ष पेस
यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा सहभागी गराउने भन्ने विषयमा सरोकारवालाबिच छलफल भएको छ । यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सो समुदायका नागरिक, पत्रकार, राजनीतिक दलका नेता तथा सरोकारवालाबिच छलफल भएको हो । यो वर्ष ‘एट द हर्ट अफ डेमोक्रेसी’ अर्थात् ‘लोकतन्त्रको केन्द्रमा’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित