कांग्रेसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
www.osnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका विभिन्न तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् । उनले पार्टीका प्रत्येक तहमा सबै समुदायको सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि जिम्मेवारीमा ल्याउने बताए । कांग्रेसले समुदायका व्यक्तिहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा राख्न चाहेको र पार्टी विधानमै सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको उनले उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू