हुम्ला र बाजुराको सीमा विवाद मिलाउन कर्णालीका मुख्यमन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र

यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सीमा विवाद मिलाउन लेखे पत्र
www.sidhakura.com · 5 दिन अघि

हुम्ला र बाजुराको सीमा विवाद मिलाउन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेनलाई औपचारिक पत्र लेखेका छन्। पत्रमा मुख्यमन्त्री कँडेलले केही दिनदेखि उत्पन्न सीमा विवादका कारण नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएकोले विवाद समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू