हुम्ला र बाजुराको सीमा विवाद लडाईँ अब सिधै प्रधानमन्त्री बालेनको टेबलमा

यस स्टोरीको अंश: हुम्ला र बाजुरा सीमा विवाद संसदमा प्रवेश, समाधानको माग
www.canadanepal.com · 5 दिन अघि

हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । बाजुराको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमा गारा गुरूङ, उनकी श्रीमती लक्ष्मी गुरूङ, २४ वर्षीया स्थानीय मीनू कुँवर र प्रहरी चौकी विच्छियाका सहायक हवल्दार महेश धामीसहित ५ जना घाइते भएका थिए । बाजुराका स्थानीयले बिहीबारदेखि नै धलाचौर र कुवारी क्षेत्रमा सडक ठप्प पारेका छन्, जसका कारण कर्णाली करिडोरमा २४ घण्टाभन्दा बढी समयदेखि यातायात पूर्ण रूपमा बन्द छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू