विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
kharibot.com · 1 हप्ता अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिकाबीच टियु क्रिकेट मैदानमा खेल हुँदैछ । यो सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । यसअघिको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू