जापानको फिफा विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

यस स्टोरीको अंश: जापानको फिफा विश्वकप २०२६ टोली घोषणा, मोरिन्होको रियल मड्रिड पुनरागमनको चर्चा
kharibot.com · 1 हप्ता अघि

जापानले सन् २०२६ फिफा विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । ताकेफुसा कुबो र अनुभवी युटो नागातोमोको नेतृत्वमा रहेको टोलीलाई यसपटक पनि प्रतियोगिताको सम्भावित ‘चकित पार्ने टोली’का रूपमा हेरिएको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले लगातार दोस्रोपटक जापानको नेतृत्व गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू