फिफा विश्वकप २०२६ का लागि स्वीडेनको टिम घोषणा, को-को परे ?

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
neplays.com · 2 हप्ता अघि

स्वीडेनले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्राहम पोटरले घोषणा गरेको टिममा भिक्टोर ग्योकेरेस, अलेजान्डर इसाक,ताहा अली, अलेजान्डर बर्नहार्डसन, एन्थोनी एलाङ्गा र गुस्ताफ निल्सन छन् । समूह `एफ´मा रहेको स्वीडेनले नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग खेल्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू