फिफा विश्वकप: जापान, कोरियाली टिमबाट को को खेल्दैछन् ?

यस स्टोरीको अंश: फिफा विश्वकपमा जापान र दक्षिण कोरियाका खेलाडीहरूको सूची सार्वजनिक
newspolar.com · 1 दिन अघि

फिफा विश्वकप फुटबलमा यसपटक एसियाबाट जापान, कोरिया, इरान, साउदी अरेबिया, इराक, जोर्डन, उज्वेकिस्तान छनौट भएका छन्। आगामी जेठ २८ गतेबाट सुरु हुने यस प्रतियोगितामा एसियाली मुलुकबाट प्रतिनिधित्व गर्ने टिमले उपाधि चुम्ने सम्भावना कमै छ, तर राम्रो खेल प्रस्तुत गर्ने अनुमान गरिएको छ। यस लेखमा जापान र दक्षिण कोरियाली टिमका खेलाडीहरूको सूची प्रस्तुत गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू