एसियाली खेलकुद महिला क्रिकेट छनोटः नेपाल अपराजित रहँदै सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनोटको सेमिफाइनलमा प्रवेश
नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित