प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिसभा बैठक जेठ १२ सम्म स्थगित
प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए । कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित