संसद्मा विपक्षीको नाराबाजी, पेलेरै अघि बढे सभामुख (LIVE)

यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा विभिन्न विषयमा विरोध र ध्यानाकर्षण गराए
www.drishtinews.com · 5 दिन अघि

प्रतिनिधि सभामा विपक्षी दलहरूले उठाएका मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएका छन् । प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि पहिलो बैठक केही समयका लागि स्थगित गरिएको थियो । तर त्यसपछि बसेको दोस्रो बैठकमा पनि विपक्षीको अवरोधबीच कार्यसूची अघि बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू