व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन लुइटेल
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रालाई कानुनी मान्यता
नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव नवीन लुइटेलले व्यवसाय प्रवद्र्धन र न्यूनतम खुद्रा मूल्य (एमआरपी) प्रणाली कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक चुनौतीहरू समाधान नगरी कठोर रूपमा लागू गर्दा साना तथा मझौला व्यवसायहरू प्रभावित हुने चेतावनी दिएका छन्। मंगलबार अर्थबजार डटकमद्वार आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले एमआरपी कार्यान्वयनलाई व्यवस्थित, चरणबद्ध र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित