एमआरपी व्यवस्था स्वागतयोग्य तर व्यवसायीलाई धरपकड गलत : महासंघ

यस स्टोरीको अंश: नेपाल उद्योग व्यापार महासंघले एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग गर्‍यो
www.dcnepal.com · 1 हप्ता अघि

नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । आइतबार काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको जनाएको छ । महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू