सरकारसँग व्यवसायीको मागः एमआरपी कार्यान्वयनमा देखिएको जटिलता तत्काल समाधान हुने व्यवस्था गरियोस्
▸ यस स्टोरीको अंश: मोबाइल व्यवसायी एमआरपी कार्यान्वयनमा जटिलता र त्रासको गुनासो गर्छन्
नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। महासंघले एमआरपी व्यवस्था स्वागतयोग्य भएपनि यसको कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित