दुवै सदनको बैठक आज, अर्थमन्त्रीले प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
www.nepalviews.com · 1 हप्ता अघि

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। दुवै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू