मन्त्रिपरिषद् बैठक बोलाइयो, संसदमा पेश हुने बजेट पारित गर्ने

यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै
www.lumbinisanchar.com · 23 घण्टा अघि

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ /८४ का लागि संसदमा पेश गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू