मन्त्रिपरिषद् बैठक बस्दै

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
newsofnepal.com · 8 घण्टा अघि

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्ने कार्यसूची रहेको छ । आजै ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू