नझुक्किनुस् ! ओलीलाई व्यङ्ग्य गरेको देखिने एआई सिर्जित गीत बालेनले युट्यबमा राखेका होइनन्

यस स्टोरीको अंश: कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्याक भएको संस्थापकको दाबी
techpana.com · 4 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आधिकारिक युट्युब च्यानलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको एआई सिर्जित गीत देखिएको छ । झन्डै दुई महिनाअघि सार्वजनिक भएको भनिएको उक्त अडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । ‘ह्याप्पी होली, बाईबाई ओली’ शीर्षकको उक्त गीतमा ओलीको तस्बिर राखिएको छ भने गीतमा १९ गते होली र २१ गते ‘बाईबाई ओली’ भन्दै व्यङ्ग्य गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू