बालेनको युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत !
▸ यस स्टोरीको अंश: बालेनको युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत: प्राविधिक समस्याले भयो भिडियो अपलोड
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ देखिएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। यो च्यानल ह्याक भएको वा बालेनको राजनीतिक यू-टर्न नभई युट्युबको ‘रिलिजेज’ फिचरको प्राविधिक अल्झो भएको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित