सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, पुरानो फोन दिएर नयाँ साट्न सकिने

यस स्टोरीको अंश: सामसङ नेपालको 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, बोनस र ईएमआई सुविधा
bankingsamachar.com · 4 घण्टा अघि

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै अपग्रेड गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सजिलो किस्ता सेवाको लाभ लिन सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू