जलजलामा ‘गोठस्टे’ सञ्चालन

यस स्टोरीको अंश: म्याग्दीको जलजलामा पर्यटकका लागि ‘गोठस्टे’ सञ्चालन
biznessnews.com · 15 घण्टा अघि

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको जलजलामा खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने अवधारणा अघि सारिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू