पर्यटकीय सम्भावनाले भरिएको म्याग्दीको जलजला क्षेत्र (फोटो फिचर)
▸ यस स्टोरीको अंश: म्याग्दीको जलजलामा पर्यटकका लागि ‘गोठस्टे’ सञ्चालन
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा पर्ने जलजला क्षेत्र भौगोलिक तथा प्राकृतिक सुन्दरताले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। समुद्री सतहदेखि तीन हजार ३४० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमालका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिकाले जलजलालाई पालिकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›