प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
www.canadanepal.com · 1 हप्ता अघि

नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार कार्यक्रमको आयोजना गरी प्रहरी सङ्गठनलाई अझै सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू