नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामाः महानिरीक्षक कार्की

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ । प्रहरी प्रधान कार्यालमया आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैली (पुलिसिङ)भन्दा नवीनतम सोच र कार्यशैली अपनाइ नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुतर्फ ध्यान दिन आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू