राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेटवार्ता

यस स्टोरीको अंश: राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक याहियाबीच आपसी सहयोगबारे छलफल
www.pardafas.com · 2 हप्ता अघि

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू