उपराष्ट्रपति यादव र सभामुख अर्यालबीच शिष्टाचार भेट

यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
nepalnews.com · 4 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद अर्यालबीच सोमबार बिहान उपराष्ट्रपतिको निवास लैनचौरमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र प्रभावकारी संसद् सञ्चालन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू