उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच शिष्टाचार भेट

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र चिनियाँ राजदूत माओमिङबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगबारे छलफल
www.globalaawaj.com · 1 दिन अघि

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, नेपाल–चीन आर्थिक सहयोग तथा भविष्यको सहकार्यका दृष्टिकोणहरुबारेमा विचार–विमर्श भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू