विश्वप्रसिद्ध गार्मेन्ट ब्रान्ड ‘जकी’ डिलरशिप लिएको लाइफ केयर डिस्ट्रिब्युटर्सको व्यापार १ अर्ब नाघ्यो

यस स्टोरीको अंश: नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
www.capitalnepal.com · 14 घण्टा अघि

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका दैनिक उपभोग्य वस्तुहरू आयात गरी बिक्री वितरण गर्दै आएको लाइफ केयर डिस्ट्रिब्युटर्सले एक वर्षमै करिब १५ प्रतिशतले व्यापारमा वृद्धि गरेको छ। केयर रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३० लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको छ। कम्पनीले हाल विश्वप्रसिद्ध गार्मेन्ट ब्रान्ड ‘जकी’ को नेपालका लागि आधिकारिक डिलरशिप सम्झौता समेत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू